१९ माघ २०८१, शनिबार । February 1, 2025

केपी शर्मा ओलीले आफैलाई मतदान गर्न पाएनन्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरे पनि आफैलाई भने मतदान गर्न पाएनन् ।

अध्यक्ष ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले मतदान भने भक्तपुरबाट गरेका छन् । मतदाता नामावलीमा ओलीको नाम भक्तपुरमा रहेकाले ओलीले आफैलाई मतदान गर्न नपाएका हुन् ।

अघिल्लो निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । झापाबाट निर्वाचित भएपछि प्रधानमन्त्री भएका ओली प्रधानमन्त्री बनेका थिए । ओलीले आफूलाई यसपटक पनि प्रधानमन्त्रीको दौडमा राखेका छन् । उनले निर्वाचन अघिनै देश हाँक्ने दाबी गरिसकेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले