२० श्रावण २०८३, बुधबार । August 6, 2026

गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विरूद्ध प्रचार गर्ने तीन जना निलम्बित


३ मंसिर २०७९, शनिबार  

9
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर–४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचार गर्ने तीन जनालाई नेपाली कांग्रेसले निलम्बन गरेको छ ।

शनिबार केन्द्रीय अनुशासन समितिले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता किसानविरूद्ध लागेको भन्दै कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका हुन् । उनीहरू किसानविरूद्ध लागेको उजुरी पाएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ९३४० बमोजिम समितिले पार्टीको सदस्यता नरहने गरी निलम्बन गरिएको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ३ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध