१ आश्विन २०८३, बिहिबार । September 18, 2026

दार्चुलामा प्रेसर कुकर बम फेला


३ मंसिर २०७९, शनिबार  

6
Shares

दार्चुला । निर्वाचनको पूर्वसन्ध्यामा दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला परेको छ ।

नेत्रविक्रम चन्द नेकपा समुहले दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा बम राखेको थियो । बमलाई नेपाली सेनाको विष्फोट टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विप्लव समूहले निर्वाचनमा डर, भय, त्रास सिर्जना गर्न उक्त कुकरभित्र सिसा र माटो राखेर शंकास्पद वस्तु राखेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान २ बजे नै पुलमा बम देखेपछि सुरक्षा कर्मीहरु त्यसतर्फ परिचालित भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ