४ असार २०८३, बिहिबार । June 18, 2026

एन्फाले विश्वकपका २ सय ९० टिकट विक्री गर्ने


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २ सय ९० वटा टिकट बिक्री गर्ने भएको छ ।

मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २ सय ९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा