तस्बिर : रत्न श्रेष्ठ, रासस मुस्ताङ जिल्लाको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएको चौँरी गाई । यहाँ एउटा चौँरी गाईको मुल्य रु एक लाख भन्दा बढी पर्ने स्थानीय बताउँछन् । तस्बिर : रत्न श्रेष्ठ, रासस प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार १० : ५२ बजे
प्रतिक्रिया