२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

‘सी’ डिभिजन लिग फुटबल बैशाखमा हुने


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट लिग सुरु गर्ने निर्णय गरेको हो । एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । त्यस्तै एन्फाले ‘बी’ डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत जनाएको छ ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चमा समेत वृद्धि गरेको छ । यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार दिएको एन्फाले अब तयारी खर्च ११ लाख दिने जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ