५ असार २०८३, शुक्रबार । June 19, 2026

कतार विश्वकपका लागि एक्वेडरको टिम घोषणा


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी। नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी राष्ट्र एक्वेडरले टिम घोषणा गरेको छ ।

प्रशिक्षक गुस्ताभो अल्फारोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । इक्वेडर टोलीमा गोलकिपर मोइसेस रामिरेज, अलेजान्डर डोमिङ्गेज, हेर्नान गालिनडेन रहेका छन् । त्यस्तै डिफेण्डर पिएरो हिनकापी, पेर्भिस इस्तुपिनान, रोर्वट एर्बोलेडा, एन्जेलो, प्रेसिएडो, ज्याक्सन पोरोजो, जाभिएर अरेएगा, फेलिक्स टोरेस, डिएगो पालासिओस, विलियम पाचो छन् ।

मिडफिल्डर एन्जल मेना, कार्लोस ग्रुएजो, जोस सिफुएन्टेस, एलान फ्रान्को, मोइसेस साइसेडो, जेरेमी सार्मिएन्टो, झेग्सन मेन्डेज, गोन्जालो प्लाटा, रोमारियो इबारा, अयर्टोन प्रेसिएडो रहेका छन् भने फरवार्डमा इनर भ्यालेन्सिया, माइकल इस्ट्राडा, जोकाएभ रिएस्को, केभिन रोड्रिगेज लाई समेटिएको छ ।

समूह ए मा रहेको इक्वेडरले विश्वकप उद्घाटन खेलमै आयोजक कतारसँग नोभेम्बर २० मा प्रतिस्पर्धा गर्दै विश्वकप सुरुवात गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा