१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

कतार विश्वकपका लागि दक्षिण कोरियाको टिम घोषणा


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । नोभेम्बर २० देखि कतारमा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण कोरियाले टोली घोषणा गरेको छ ।

शनिबार पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले हेउङ मिन सनलाई समावेश गर्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । दक्षिण कोरियाको टोलीमा गोलकिपर किम सेउङ ग्यु, जो ह्योन वु, सङ बम केउन रहेका छन् । त्यस्तै डिफेन्डर किम योङ ग्वन, किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम ताइ ह्वान, क्वोन क्युङ वोन, चो यु मिन छन् ।

मिडफिल्डरमा जङ वू योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ इन बियोम, जेअङ वु यङ, ली काङ इन र फरवार्डमा हेउन मिन सन, ह्वाङ हि चान, ह्वाङ उइ जो, चो गुए सन रहेका छन् ।

समूह ए मा रहेको दक्षिण कोरियाले पहिलो खेल नोभेम्बर २४ मा उरुग्वेसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था