२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

पाल्पालाई शौक्षिक हब बनाउछौँ: पाण्डेय



पाल्पा । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा जिल्लालाई शैक्षिक क्षेत्रको हब बनाउने बताएका छन् ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्यका उम्मेदवार पाण्डेयले अनलाइन शिक्षा, भर्चुअल कक्षा सञ्चालनका साथै पठनपाठनमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग गर्न आवश्यकपूर्वाधारको विकाससहित विशेष कार्यक्रमहरु सञ्चालन गरि पाल्पालाई शैक्षिक क्षेत्रको हब बनाउने बताएका हुन् । उनले शिक्षाको गुणस्तर कायमगर्न, सुधार गर्न तथा शिक्षण सिकाइ पद्धतिलाई व्यवस्थित बनाउन प्रादेशिक शिक्षा, नीति, कानुन, शैक्षिक योजना तर्जुमा गरि शैक्षिक संस्थाहरुमा इन्टरनेट सेवाको पहुँचलाई जोड्ने बताएका हुन् ।

पाण्डेयले अनलाइन एजुकेसन तथा लिट्रेसी कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षक तालिमलाई प्रविधिसँग आवद्ध गरी विद्यालयमा अनलाइन तथा अफलाइन पद्धतिमार्फत शिक्षक सिकाइका लागि आवश्यक पूर्वाधारको विकास गरिने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको