३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

स्वयम्भूमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको स्वयम्भू जंगलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी हुन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू नजिकैको जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक

कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं । हेटौँडा आवतजावतमा प्रयोग हुने कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आज

नेपालको सुपर थ्री यात्रा आजको खेलमा निर्भर, हङकङ र बहराइन भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको

आजको मौसमः देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको

कति छ शुक्रबारका लागि विदेशी मुद्राको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) अमेरिकी डलर