१ आश्विन २०८३, बिहिबार । September 17, 2026

कतार विश्वकपका लागि साउदी अरेबियाको टिम घोषणा


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । कतारमा हुने विश्वकप २०२२ का लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ ।

नोभेम्बर २० बाट सुरु हुने विश्वकप फुटबलका लागि प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । साउदी अरेबियाको टोलीमा गोलकिपर मोहमेद अल–ओवाइस, मोहमेद अल रुबाइ, नवाफ अल–अकिदी रहेका छन् । त्यस्तै डिफेण्डरमा यासेर अल शाहरानी, मोहमेद अल ब्रेइक, अली अल बुलाइही, सुल्तान अल घानम, साउद अब्दुलहामिद, अब्दुलेलाह अल अमरी, हसन ताम्बाक्ती, अब्दुल्लाह मादु छन् ।

मिडफिल्डर फहद अल मुवालाद, सल्मान अल फराज, सलिम अल डावासरी, अब्दुल्लाह ओताइफ, हातेम बाह्रबी, मोहमेद कान्ने, अब्दुलेलाह अल माल्की, सामी अल नाजेई, अली अल हसन, नासेर अल डावासरी, अब्दुलनरहमान अल अबोउद, रियाद शाराहिली र फरवार्डमा फिरास अल बुराइकन, सालेह अल शेस्री, हाइथाम असिरी रहेका छन् ।

समूह सी मा रहेको साउदी अरेबियाले नोभेम्बर २२ मा अर्जेन्टिनासँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ