२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप फुटबलका लागि आयोजक कतारको टिम घोषणा


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । नोभेम्बर २० बाट कतारमा हुने विश्वकप फुटबलका लागि आयोजक राष्ट्र कतारको टिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आयोजक कतारले नोभेम्बर २० को उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्दै विश्वकपको डेब्यु पनि गर्नेछ् । कतारको टिममा गोलकिपर साद अल शिब, मेशाल बार्शम, युसुफ हसन रहेका छन् । त्यस्तै डिफेण्डर अबदेलकरिम हसन, बाउलेम खोउखी, रो रो, इस्माइल मोहम्मद, तारेक सल्मान, बसम अल रवी, मुसाब खेडेर, होमन अहमद, जासेम गाबर छन् ।

मिडफिल्डर करिम बाउडिएफ, अब्दुलाजिज हातेम, अली असादाला, असिम माडिबो, मोहम्मेद वाड, सालेम अल हाजरी, मोस्ताफा तारेक छन् भने फरवार्डमा हसन अल हाएडोस, अक्रम अफिफ, अलमोएज अली, मोहमेद मुन्तारी, अहमेद अलाइलदिन, खालिद मुनिर, नाइफ अल हादरमी रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ