२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

नेपालसँग ओडीआई खेल्ने युएईको टोली घोषणा



काठमाडौं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने युएईको टोली घोषणा भएको छ ।

इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हो । युएईको टोली शनिबार राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल र युएईबीचको ओडीआई खेल कात्तिक २८, ३० र मंसिर २ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव