४ असार २०८३, बिहिबार । June 18, 2026

गठबन्धनलाई जिताए हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : दाहाल


२२ कार्तिक २०७९, मंगलबार  

6
Shares

हुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए हुम्लाले पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् ।

हुम्लामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए । प्रदेशसभा (२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताए ।

यस्तै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लालाई उत्तर पश्चिमसम्मा सडकमा जाड्ने बताए । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने समेत उनले आवश्वासन दिलाए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा