६ बैशाख २०८३, आइतबार । April 19, 2026

चुनाव प्रचारमा रोक लगाएको भन्दै सागर ढकालले मागे गुहार


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

डडेल्धुरा । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध प्रतिष्पर्धामा होमिएका सागर ढकालले आफूमाथि चुनावी प्रचार प्रसार गर्न रोक लगाइएको भन्दै गुहार मागेर स्ट्याटस लेखेका छन् ।

उनको स्ट्याटसमा यस्तो लेखिएको छः मलाई जोगाइदिनुस् जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ,कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासनले आज मलाई हर्क साम्पाङ्ग जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित