२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

डेङ्गी संक्रमितको संख्या ५० हजार माथि, ५५ जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेपालमा डेङ्गी संक्रमितको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४ सय ९५ जनामा डेङ्गी रोग पुष्टि भएको हो । योसँगै देशभर कूल डेङ्गी संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७ सय ६८ रहेको थियो । यता डेङ्गी रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

गत साउन महिनादेखि सुरु भएको डेङ्गी सङ्क्रमण हाल ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ