९ कार्तिक २०८३, सोमबार । October 26, 2026

विमान दुर्घटना अपडेट

३ जनाको मृत्यु, वेपत्ताहरुको खोजी जारी


२० कार्तिक २०७९, आइतबार  

9
Shares

ऐजेन्सी । तान्जेनियामा विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तान्जेनियाको शहर दास ए सलामबाट उडान भरेको प्रेसिजन जहाज बुकोबा एयरपोर्टमा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हँुदा ३ जनाको ज्यान गएको हो । २ पाईलट भने जिवितै रहेको र ककपिटमै फसिरहेको पनि अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुर्घटना पस्चात २६ जनाको उद्दार गरि अस्पताल पठार्ईएको छ ।

वेपत्ता भएकाहरुको खोजिकार्य जारी रहेको छ । खराब मौसमका कारण विमान दुर्घटना भएको विवरणहरु सार्वजनिक भईरहेका छन ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा