१३ पुस २०८२, आइतबार । December 28, 2025

धादिङमा बस दुर्घटना अपडेटः

धादिङमा बस दुर्घटना १९ जना घाइते (नाम सहित)



काठमाडौं । काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेको छ।

धादिङ बेनिघाट रोराङ गाउपालिका वडा न. १० हुग्दिखोला स्थित पृथ्वी लोकमार्गमा काठमाडौं बाट रुकुमकोट तर्फ जाँदै गरेको बा ४ ख ५७९० नम्बरको यात्रु बाहाक बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानाएको छ। दुर्घटनामा १९ जना घाईते भएका छन् ।

उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।
नाम सहित:
१. बस चालक धादिङ जिल्ला गल्छि गाउँपालिका वडा न. ८ बस्ने बर्ष २४ सुमन तामाङ
२. पुर्बि रुकुम सिस्ने गाउँपालिका वडा न. ४ बस्ने बर्ष १९ का भुवन के सि
३. रुकुम भुमि गाउँपालिका वडा न. ५ बस्ने बर्ष २१ का मदन बुढामगर
४. दोलखा बैतेश्री गाउँपालिका वडा न. ८ बर्ष २१ का श्रीकृष्ण श्रेष्ठ
५. पश्चिम रुकुम बाफिँकोट गाउँपालिका वडा न. ९ बस्ने बर्ष ३६ का मदन बहादुर बि.क
६. कंचनपुर बस्ने बर्ष २४ का तेज बहादुर कठायत
७. कास्कि बस्ने कृष्ण प्रसाद अधिकार
८. काठमाण्डौ बस्ने अनिष लामिछाने
९. बारा करैयामाई गाउँपालिका बस्ने बर्ष २७ का प्रविण चौधरी
१०. रौरहट चन्द्रपुर गाउँपालिका वडा न. २ बस्ने बर्ष २६ कि सिता मैनाली
११. रुकुम सानोभेरी गाउँपालिका वडा न. ३ बस्ने बर्ष ५० का नर बहादुर खड्का
१२. रुकुम पश्चिम आठबिषकोट नगरपालिका वडा न. ८ बस्ने बर्ष ३४ का शिब बहादुर शाहि
१३. दोलखा कालिन चोक गाउँपालिका वडा न. ९ बस्ने बर्ष ३४ का अविषेक खाँति
१४. सिराहा गोलबजार नगरपालिका वडा न. १३ बस्ने बर्ष २२ का रमेश सिंह
१५. बागलुङ निसाखोला गाउँपालिका बस्ने सबिन छन्त्याल
१६. रुकुम चौरजहारीनगरपालिका वडा न. १ बस्ने योगेश्रवर बि.क
१७. रुकुम चौरजहारी नगरपालिका वडा न. १ बस्ने प्रेम सिंह बोहोरा
१८. रामेछाप मन्थलि नगरपालिका वडा न. ९ बस्ने मिलन लामा
१९. धादिङ गल्छि गाउँपालिका वडा न. ८ बस्ने रत्न तामाङ

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई