२८ मंसिर २०८२, शनिबार । December 13, 2025

एसियन पेन्ट्सको गोदाममा वाणिज्य विभागको छापा



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सको गोदाममा छापा मारेको छ ।

शुक्रबार कम्पनीको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा गरिएको अनुगमनमा मिति सकिएको रङ्गलाई नयाँ मिति राखेर बजार पठाउने गरिएको फेला परेको विभागले जनाएको छ ।विभागका अनुसार शुक्रबार ८ हजार थान रङ्गको डिब्बा नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

अनुगमनका क्रममा पुरानो मिति मेटाएर नयाँ मिति राखेको पईएपछि विभागले ८ हजार थान डिब्बा जफल गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले