७ कार्तिक २०८३, शनिबार । October 25, 2026

नेकपाका नवलपुर–नवलपरासी इञ्चार्ज शरद वली गिरफ्तार


१७ कार्तिक २०७९, बिहिबार  

9
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर-नवलपरासी इञ्चार्ज शरद वलीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहिबार नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट गिरफ्तार गरिएको हो ।

वलिसँगै नवलपुर सेक्रेटरी सुमन र अर्जुनलाईसमेत गिरफ्तार गरिएको बुझिएको छ । उनीहरु सबैलाई साँझ सवा ८ बजेको समयमा बिओपी डण्डाको टोलीले गिरफ्तारमा लिएको हो । सशस्त्र प्रहरी बलको टोलीलेगिरफ्तारमा लिएपछि नेकपाले शान्तिपूर्ण कार्यक्रममा राज्यको हस्तक्षेप निन्दनीय भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि