४ असार २०८३, बिहिबार । June 19, 2026

ओलीले धोका दिएः रीता कुमारी


१७ कार्तिक २०७९, बिहिबार  

9
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहईन्चार्ज रीता कुमारीले पार्टी परित्याग गरेकी हुन् ।

बिहीबार एक विज्ञप्तिमार्फत पार्टी अध्यक्ष कार्यशैली तथा नीतिप्रति असन्तुष्टि जनाउँदै एमाले परित्यागको घोषणा गरेकी हुन् । ‘पछिल्लो समय पार्टीमा हुँदै आएको देश र जनताको अहितका गतिविधिहरूप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएको छ’, विज्ञप्‍तिमा उल्लेख गरिएको छ।

अध्यक्ष ओलीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग साँठगाँठ गरेर देश र जनतालाई धोका दिएको आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा