१८ फाल्गुन २०८१, आइतबार । March 3, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्र सार्वजनिक(पूर्णपाठ )



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहिबार एक कार्यक्रमका बीच पार्टीका सभापति बाचा पत्रको नाम दिएर घोषणा पत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा २३ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि वकालत गरेका छन् ।

त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक सन्चालनमा

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा आएको छ

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल

एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरमा पूजा र कुँवर नियुक्त

रुपन्देही । नेपाली यू १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा