२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

गायक शर्माको गुनासो छैन् मायालु सार्वजनिक


१५ कार्तिक २०७९, मंगलबार  

12
Shares

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक भएको उक्त गित मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन्। सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै रहेको छ । गीतमा संगीत संयोजन भने कमल थापा मगरले गरेका छन्। म्यूजिक भिडियो पनि सार्वजनिक भएको उक्त गितको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

सुरेश थापाको छायांकन रहेको गीतको भिडियो सम्पादन विकास धमलाले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय गायक हेमन्त शर्मा र मोडल समिक्षा क्षेत्रीको रहेको छ । गीत मार्फत गायक शर्माले छुटेर जानेको खुशीको कामना गरेका छन्। उनले व्यवहार परिवर्तन भएपनि, माया गर्ने मान्छे अर्कैको भए पनि माया सधैं उस्तै रहने गीत तथा गीतको म्यूजिक भिडियो मार्फत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по