२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, ओलीसंग लाइभ डिवेट पनि हुने



काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

दिउँसो २ बजे दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्र रहेको एमालेले जानकारी दिएको छ । सोहि अबसरमा अध्यक्ष ओलिसंग लाइभ डिवेटको कार्यक्रम पनि रहेको एमालेले जनाएको छ ।

नेकपा एमालेले समृद्धिको मार्गचित्र सहितको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले सोमबार नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको