२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

एजेन्सी । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै डलरको तुलनामा पाउन्ड स्टर्लिङको भाउ बढेको छ।

त्यस्तै, सरकारी ऋण लागत पनि घटेको बीबीसीले उल्लेख गरेको छ। ट्रसले राजीनामा घोषणा गरेपछि पाउन्ड एकको १।१३ डलर पुगेको थियो। धेरै अनिश्चितता बाँकी रहे पनि लगानीकर्ताहरू राजीनामाको समाचारबाट खुसी देखिएको एक विश्लेषकले बताए ।

नयाँ प्रधानमन्त्रीले विश्वास पुनर्स्थापित गर्न छिटो कदम चाल्नुपर्ने व्यवसायी समूहहरूले बताएका छन्। पाउन्डको मूल्यमा गिरावट आउँदा विदेशबाट बेलायतमा आयात गरिएका सामान र सेवाहरूको मूल्य बढ्छ। पाउन्ड डलर वा यूरोको तुलनामा कमजोर हुँदा बेलायतका कम्पनीहरूलाई खाना, कच्चा पदार्थ वा विदेशी पार्टपुर्जालगायत सामान किन्नको लागि बढी लागत लाग्छ ।

गत महिना डलरको तुलनामा पाउन्ड हालसम्मकै न्यून भएको बेला सरकारी ऋण लागत तीव्र रूपमा बढेको थियो। तर, बैंक अफ इङ्गल्याण्डले आपतकालीन सहयोग कार्यक्रम घोषणा गर्नुका साथै जेरेमी हन्ट चान्सलर भएर लगभग सबै मिनी-बजेटका नीतिहरू उल्टाएपछि यी लागतहरू घटेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по