७ कार्तिक २०८३, शनिबार । October 24, 2026

राजु गुरुङको रिटमाथि आज सुनुवाइ


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा परेको छ ।

बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत गएका थिए । उनी सत्ता गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ बाट साझा उम्मेदवार हुन् । यसअघि सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो ।

सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेश निरन्तर भए गुरुङ उम्मेदवारी कायम रहने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि