१ आश्विन २०८३, बिहिबार । September 17, 2026

नवौं राष्ट्रिय खेलकुद

टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण


३१ आश्विन २०७९, सोमबार  

0
Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ ।

महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले स्वर्ण हात पारेको हो ।

आर्मीमाथि प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को जित निकाल्यो । एपीएफले भने पुलिसलाई ११–९, ८–११, ११–९, ९–११ र ७–११ को २–३ ले हरायो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ