१० पुस २०८२, बिहिबार । December 26, 2025

स्वीडेनको नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन



एजेन्सी । स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ ।

क्रिस्टरसनले संसदको ३४९ मतमा १७६ मत पाएका थिए यद्पि १७३ जनाले भने मतदान गरेनन् । क्रिस्टर्सनले मङ्गलबार आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ।

क्रिस्टर्ससनको नेतृत्वमा रहेको नीलो ब्लकले भर्खरै भएको निर्वाचनमा संसदको ३४९ सिटमध्ये १ सय ७६ सिट जितेको थियो, जसमा मडररेट पार्टी, क्रिस्चियन डेमोक्र्याट, लिबरल पार्टी र स्वीडेन डेमोक्र्याटहरू समावेश थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist