२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

माओवादीको समानुपातिक सुचिबाट हट्यो महराको नाम


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम पहिलो नम्बरमै रहेको थियो । महराकै अनुरोधमा उनको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो ।

तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जित निकालेका छन् ।

उनि २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по