५ भदौ २०८३, शुक्रबार । August 21, 2026

दहमा डुबेर एक जनाको मृत्यु


१६ आश्विन २०७९, आइतबार  

0
Shares


अर्घाखाँची । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो । आईतबार बिहान करिब ८ बजेको समयमा दहमा पसेका नेपालीलाई हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

नेपाली दहमा किन गएका थिए त्यसको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध