१४ चैत्र २०८२, शनिबार । March 28, 2026

दशैँ अवधिभर महानगरको नि:शुल्क एम्बुलेन्स सेवा


१६ आश्विन २०७९, आइतबार  

9
Shares

काठमाडौँ । दशैँ अवधिभर काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गर्ने भएको छ ।

डेंगुले महामारीको रुप धारण गरिरहेका बेला महानगरले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यस्तो घोषणा गरेको हो । यस अवधिमा डेंगुबारे जानकारी लिने र बिरामिलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने महानगरले जनाएको छ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले ११८० मा फोन गरेर सेवा लिन सकिने गरि हटलाईन सेवा सुरु गरेको छ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने छ ।

साथै सिटामोल र जीवनजल वितरणका लागि ५ सय ५८ जना स्वयमसेवक समेत खटाईने भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र