२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दक्षिण कोरिया अपडेट

मृत्यु हुनेको संख्या १५४ पुग्यो


१४ कार्तिक २०७९, सोमबार  

12
Shares

एजेन्सी । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्य १५४ पुगेको छ ।

सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बताइएको छ । कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ । दक्षिण कोरियाको अग्नि सेवाका अनुसार घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् ।

२० वर्ष आसपासका व्यक्ति धेरैले घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ । साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण यो दुखद घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ