१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

युक्रेनले डर्टी बम्बको योजना बनाएको रसियाको आरोप


७ कार्तिक २०७९, सोमबार  

6
Shares

एजेन्सी । रसीयाली रक्षा मन्त्री सेर्गी साईगु र अमेरिकाका रक्षा सचिब लोएड अस्टिनबिच आईतबार फोनवार्ता भएको छ ।

रसीयाको रक्षा मन्त्रालयले यूक्रेनको अवस्थाका बारे कुरा भएको बताएपनि कुराकानीबारे थप जानकारी दिएको छैन । एक अमेरिकी प्रशासन अधिकारीले भने रक्षा मन्त्री साईगुले युक्रेनले डर्टी बम्ब (युरेनियम मिश्रित बम्ब) प्रयोग गर्ने योजना बनाएको आरोप लगाएको बताएका छन् ।

साईगुले फ्रन्सेली र बेलायती समकक्षीसँग पनि सोहि कुरा बताएको जनाईएको छ । यसैबिच अमेरिकी सुरक्षा परिषद्की प्रवक्ता एड्रिन वाटसनले रक्षमन्त्री साईगुले लगाएको आरोप अस्वीकार्य रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

साईगु र अस्टिनबिचमा तीन दिनभित्र भएको यो दोस्रो फोनवार्ता हो । गत शुक्रबार अस्टिनले साईगुलाई फोन सम्पर्क गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र