२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

ओलिले अधिनायकवादी चरित्र देखाए : नेपाल


६ कार्तिक २०७९, आइतबार  

12
Shares

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा व्यक्तिबाद हावी भएको बताएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताउँदै त्यसको नाईके एमाले अध्यक्ष केपी ओली भएको आरोप समेत लगाएका छन् । ओलिले व्यक्ति केन्द्रित राजनीति र सत्ता चलाएर अधिनायकवादी यात्रा तय गर्दै संविधान र देशलाई अस्तव्यस्त बताएको नेपालको आरोप छ ।

ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको नेपालको टिप्पणी छ । आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे ।

हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् । उनले पाँच दलिय गठबन्धन अग्रगामी गठबन्धन भएको बताउँदै गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по