४ बैशाख २०८२, बिहिबार । April 17, 2025

ओलिले अधिनायकवादी चरित्र देखाए : नेपाल



सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा व्यक्तिबाद हावी भएको बताएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताउँदै त्यसको नाईके एमाले अध्यक्ष केपी ओली भएको आरोप समेत लगाएका छन् । ओलिले व्यक्ति केन्द्रित राजनीति र सत्ता चलाएर अधिनायकवादी यात्रा तय गर्दै संविधान र देशलाई अस्तव्यस्त बताएको नेपालको आरोप छ ।

ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको नेपालको टिप्पणी छ । आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे ।

हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् । उनले पाँच दलिय गठबन्धन अग्रगामी गठबन्धन भएको बताउँदै गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग