१ आश्विन २०८३, बिहिबार । September 17, 2026

संविधानको रक्षार्थ गठबन्धनको जित अपरिहार्य : देउवा


६ कार्तिक २०७९, आइतबार  

12
Shares

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनको जित अपरिहार्य रहेको बताएका छन् ।

आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान जोगाउन गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धन आवश्यक रहेको समेत बताए ।

उनले २००७ सालदेखि निरन्तर संघर्ष गरेर ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ