१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

गठबन्धनको पहिलो एजेन्डा नै आर्थिक क्रान्ति : दाहाल


६ कार्तिक २०७९, आइतबार  

0
Shares

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम भएको बताएका छन् ।

आईतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यो चुनावमा अग्रगमन चाहने गठबन्धन र प्रतिगमन चाहने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन । त्यस्तै उनले संविधान र जनताले लडेर त्याएका उपलब्धीको राक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

त्यस्तै उनले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताएका छन् । जितेलगत्तै सत्ता गठबन्धनको ध्यान आर्थिक क्रान्ति, रोजगारी सिर्जना, आर्थिक समृद्धि, राजनीतिक परिवर्तनलाई दीगो बनाउनमा केन्द्रीत हुने उनको धारणा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र