१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

सीएमसीको नेतृत्व चाङ योसियालाई


६ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले केन्द्रीय सैन्य आयोग (सीएमसी) को उपाध्यक्षको जिम्मेवारी ७२ वर्षीय चाङ योसियालाई दिने भएको छ ।

पार्टी महासचिव अध्यक्ष रहने सीएमसीको नेतृत्व पाउन लागेका चाङ राष्ट्रपति सी का विश्वास पात्र समेत मानिएका छन् । सीले सीपीसीको नियमअनुसार उमेर हद बाँकी रहेका तीनजना जर्नेललाई पार्टिको केन्द्रीय कमिटीबाट बिदाइ गरेर चाङलाई यो जिम्मेवारी दिएका हुन् ।

सीएमसी चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक निकाय हो । यस मातहत चिनियाँ जनमुक्ति सेना र प्रहरी दुवै रहन्छन् । यसलाई सैनिक नीति निर्माण तथा कार्यान्वयन गराउने निकायका रूपमा समेत चिनिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र