२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

प्रचार सामग्रीमा बालिकाको प्रयोग (भिडियो सहित)



काठमाडौं । निर्वाचन आचारसंहित विपरित निर्वाचन प्रचार प्रसार सामग्रीमा बालबालिकाको प्रयोग भएको पाईएको छ ।

बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै नेकपा एमालेले निर्वाचन प्रचार प्रसार लागि तयार पारेको भिडियो सामग्रीमा बालिकाको प्रयोग गरि एमालेलाई मत हाल्न सन्देश दिईएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित २०७९ र बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ बर्ष भन्दा मुनिका कुनै पनि बालबालिका, र बाल कलाकारलाई समेत धर्ना, जुलुस वा कुनैपनि प्रचार सामग्रीमा प्रयोग गर्न नपाईने बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले जानकारी दिए ।

शर्माका अनुसार प्रचार सामग्रीमा बालबालिका प्रयोग गरेको पाईए त्यस्ता दल र उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्न सक्ने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष