२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

सरकारी अस्पतालहरुमा विद्यार्थीलाई ५० प्रतिशत छुट



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले हालका लागि आफ्नो मातहतका संघिय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो । साथै मन्त्रालयले सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ ।

मन्त्रालयले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको