५ असार २०८३, शुक्रबार । June 19, 2026

सरकारी अस्पतालहरुमा विद्यार्थीलाई ५० प्रतिशत छुट


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले हालका लागि आफ्नो मातहतका संघिय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो । साथै मन्त्रालयले सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ ।

मन्त्रालयले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा