७ चैत्र २०८२, शनिबार । March 21, 2026

ग्रन्थ ईभीले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ग्रन्थ इलेक्ट्रिक भेहिकलले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने भएको छ । केन्द्रको सहयोगमा उक्त स्कुटरमा नेपालमै निर्माण भएका पार्टपूर्जा प्रयोग गर्ने र नेपालमा नपाइने पार्टपुर्जा बाहिरबाट ल्याउने कम्पनीको भनाइ छ । अहिलेलाई नेपालमै बनेको कन्ट्रोलर, ब्याट्री बीएमएस, इन्डिकेटर, वाइरिङ राख्ने गरी आविष्कार केन्द्रबाट सहयोग लिने ग्रन्थ ईभीका संस्थापक तथा…