काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा बागमती प्रदेश सुपर ४ मा प्रवेश गरेको छ । मंगलबार समूह बी को खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमतीले कोशी प्रदेशलाई नेट रनरेटमा उछिन्दै सुपर ४ मा आफ्नो स्थान पक्का गरेको हो । मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा पूरा गर्यो । यशु…