२३ माघ २०८२, बिहिबार । February 5, 2026

आजको मौसमः यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराईका भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि…