काठमाडौं । आज मिति २०८१ साल फागुन ४ गते आइतबार । तदनुसार २०२५ फेब्रुअरी १६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४० बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको…