पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्याल्य पर्वतका अनुसार दुर्घटनामा परि ७ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु…