२१ मंसिर २०८२, शनिबार । December 6, 2025

यस्तो रहनेछ आइतबारको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन…