२३ माघ २०८२, बिहिबार । February 5, 2026

गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर शनिबार भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा।२१च। ५३०१ नं को गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको…