३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

साहित्यकार सुवेदी र गार्गी सम्मानित

काठमाडौं । कपन साहित्य समाजले एक विशेष समारोहकाबीच ‘कसास यात्री स्मृति सम्मान–२०७७’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान–२०७८’ वरिष्ठ साहित्यकार प्रा डा गार्गी शर्मालाई प्रदान गरेको छ। कपन दर्पणको कविता विशेषाङ्क विमोचनसहितको कार्यक्रममा स्रष्टाद्वयलाइ सम्मान गरेको हो । कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल…