१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार २ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १ सय ६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत रहेको…